२०८२, ३ फाल्गुन आईतबार

कांग्रेस सभापति देउवाले बोलाए कार्य सम्पादन समितिको बैठक

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राजावादीको प्रदर्शनपछि पार्टीको औपचारिक धारणाबारे निर्णय गर्न नेपाली कांग्रेसले यही चैत १० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले समसामयिक विषयमा दृष्टिकोण सार्वजनिक गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले…