२०८३, १३ भाद्र आईतबार

सङ्घीयताका कारण देश बर्बादी तर्फ, राजतन्त्र फर्काउन जुटौँ : अध्यक्ष थापा

काठमाडौँ, ३ भदौ :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघिय व्यवस्थाका कारण मुलुक असफलताको बाटो तर्फ अघि बढेको बताउनुभएको छ। राप्रपा संगठन विभागले आईतबार काठमाडौ आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले अहिले देखा परेको कमी कमजोरी र असफलता संघिय व्यवस्थाका कारण नै भएको बताए । उनले अहिलेको असफलता केवल व्यक्तिको असफलता मात्र नभएर प्रधानमन्त्री केपी ओली…