२०८२, ७ भाद्र आईतबार

एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि निर्वाचित

काभ्रे । नेकपा एमालेको प्रदेश नम्बर ३ को संसदीय दलको निर्वाचनले मकवानपुरका सांसद डोरमणि पौडेललाई दलको नेतामा निर्वाचित गरेको छ । प्रदेश नम्बर ३ मा नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेको चर्चा भए पनि संसदीय दलको निर्वाचनमा भने पौडिेल निर्वाचित भएका छन् । दलको नेताको लागि राजेन्द्र पाण्डेले दावी गर्दै आए पनि उनले उम्मेदवारी भने दिएनन्…