हाम्रो गठबन्धनमा थुप्रै साथीहरु नेपाली कांग्रेसबाट प्रवेश गरिरहनु भएको छ । नयाँ शक्तिले समर्थन गरेको छ । क्रान्तिकारी माओवादीका थुुप्रै साथीहरु समाहित भइरहनु भएको छ । त्यसैगरी आम जनसमुदायहरु यो वाम गठबन्धनको मैदानमा उत्रनुहुनेछ । प्रजातन्त्रको मसिया ठान्नुहुने साथीहरु जो लखेटिएर शहरमा लुक्नु परेको थियो । उनीहरुलाई शहरबाट फिर्ता गरेर सम्झौता गरी हामी आएका हौं…