काठमाडौं, असोज ८ । नयाँ मुलुकी संहिता कार्यान्वयनमा आएको डेढ महिना नपुग्दै मुलुकी संहिता संशोधन हुने भएको छ ।संहिताप्रति असन्तुष्ट पक्षहरुका माग सम्बोधन गर्नका लागि सरकारले संहिता संशोधन गर्ने सहमति गरेको छ ।संसदले बनाएको कानुन प्रभावकारी कार्यान्वयन गर्ने दिशामा जानुभन्दा संशोधन गर्नेतिर सरकारले ध्यान दिएको भन्दै सरोकारवालाहरुले भने असन्तुष्टि व्यक्त गरेका छन् । गएको भदौ…