धुलिखेल, १९ चैतः पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ३४ जना मजदुरको उद्धार गरेका छन् । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर २ घर भइ हाल धादिङको इट्टा भट्टमा अलपत्र परेका ३४ मजदुरको उद्धार गरेका हुन् । पूर्व मन्त्री बास्कोटाले सामाजिक सञ्जाल फेसबुक मार्फत अलपत्र परेको मजदुरको उद्धार गरी घरसम्म पुर्याउन सहयोग गरेको बताएका छन्…