पोखरा । नेकपा ( एमाले )गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि भएको मतदान सकिएको छ । गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठनका गरी ९ सय ८ जना प्रतिनिधि रहेकोमा ८ सय ८७ जनाले मतदान गरेको अधिकृत सुरेन्द्र थापा मगरले बताए। जनाएको छ । निर्वाचन कार्यालयका अनुसार २१ जना प्रतिनिधिलेमतदानमा अनुपस्थित भएका छन् । मतदानका लागि…