२०८२, २९ बैशाख सोमबार

तेमालको तामाङ बस्तीमा तीज विशेष लोक दोहोरी प्रतियोगिता (फोटो फिचर)

तेमाल १४ भदौ : हिन्दु नारीहरुको मात्रै चाड भनेर परिभाषारित हुदैँ आएको तीजको दायरा पछिल्लो केहिवर्ष यता क्रमश : फाराकिलो हुदैँ गएको छ ।  यसको ज्वालन्त उदाहरण दिएको छ बहुसंख्याक तामाङ समुदायको बसोबास रहेको तेमाल गाउँपालिकाले । पालिका आफै आयोजक बनेर यति धेरै तामाङ समुदायको बसोबास रहेको क्षेत्रमा पहिलो पटक तीज विशेष लोक दोहोरी प्रतियोगिता…