काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान काभ्रेपलाञ्चोकको प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्। राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै मन्दिर पुगेका प्रधानमन्त्री शाहले नित्य पूजाको समयमा भगवतीको दर्शन गरेका हुन्। पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठका अनुसार दर्शनपछि प्रधानमन्त्री शाह फर्किएका थिए। प्रधानमन्त्री शाहको भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत…