२०८३, ९ कार्तिक सोमबार

विपतमा सक्रिय रेडक्रस, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि

काठमाडौं । रसुवाको भोटेकोसी खोलामा आएको बाढीपछि नेपाल रेडक्रस सोसाइटीले उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि कर्मचारी र स्वयंसेवक परिचालन गरेको छ। बाढी प्रभावित नागरिकलाई थप सहयोग उपलब्ध गराउन नेपाल सरकारसँगको समन्वयमा रेडक्रसले राहत तथा मानवीय सहायता कार्यलाई निरन्तरता दिएको सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले जानकारी दिए। सरकारले निर्धारण गरेको क्लस्टर प्रणालीअनुसार सेवा प्रवाह भइरहेको…