काठममाडौं । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा गरिमा क्यापिटलले तीज विषेश कार्यक्रम गर्ने भएको छ । बैकले गरिमा क्यापिटलले तीज महोत्सव यो वर्ष “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गर्ने भएको हो । गरिमा क्यापिटलका अनुसार नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भदौ १७ गते देखि असोज ५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज…