२०८३, १० कार्तिक मंगलबार

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीको दाबी, एमालेको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् । उनीसँगै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतका सांसदहरु पनि प्रदेश प्रमुख कहाँ पुगेका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता…