२०८३, ११ कार्तिक बुधबार

माओवादी केन्द्रका उपाध्यक्ष महराको आजदेखि बयान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग आजदेखि बयान लिइने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विद्युतीय चुरोट भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा आजदेखि पुनः बयान लिने तयारी गरेको हो । सीआईबीले यसअघि पनि महरासँग बयान लिएर छाडेको थियो । पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः…