सिन्धुली: नेकपा एमालेका सिन्धुलीका नेता एवम् कमलामाई नगरपालिका सिन्धुलीका निवर्तमान नगरप्रमुख खड्गवहादुर खत्रीले सामाजिक सञ्जाल मार्फत कमलामाई नगरपालिका वडा नम्बर १२ का स्थानीयले उठाएका मागहरु सम्वोधन गर्नुको साटो जनप्रतिनिधीले बिवाद बढाएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा खानेपानीको समस्या समाधानमा नगरप्रमुखले भूमिका निर्वाह गर्नुको साटो अझ चर्काएको आरोप लगाउँदै बुधवार मध्यान्ह स्थानीयले रित्तो गाग्री…