२०८२, २१ कार्तिक बिहीबार

बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी उपहार

बुटवल, १८ भदौ बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी वितरण गरेको छ ।  किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरपालिका– १४ का ग्रामीण भेगका कृषकलाई बाल्टी उपलब्ध गराइएको हो । वडाका भेलभरिया, उजेलापुर, विनायकपुरलगायत टोलका झण्डै १०० किसानलाई उपप्रमुख गुमादेवी आचार्यले बाल्टी हस्तान्तरण गर्नुभयो । ‘गोठदेखि ओठसम्म सफा दूध’ सङ्कल्पलाई साकार पार्न उहाँले किसानलाई आग्रह गर्नुभयो । समृद्धिका लागि कृषि…