२०८२, ११ कार्तिक सोमबार

प्रदेश ३ को राजधानी बनेपा, आइटी पार्कमा मुख्यमन्त्रीको कार्यालय : सांसद हुमागाई

चुनावका बेला काभ्रे जिल्लाका प्रदेश र प्रतिनिधिसभाका उम्मेवादहरुले काभ्रेलाई प्रदेशको राजधानी बनाएरै छाड्ने प्रतिबद्धता जनाएका थिए । तर अहिले अस्थायी राजधानी मकवानपुरको हेटौडा तोकिएको छ । मूख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखले सथप हेटौँडाबाट नै लिइसकेका छन् । अब त्यो बेला जनाएको प्रतिबद्धता अनुसारको काम हुन्छ कि, हुदैन भन्ने बहस चलिरहेको छ ? यसै सन्दर्भमा काभ्रे प्रनिधिसभा…