२०८२, १६ कार्तिक शनिबार

संविधानलाई समृद्धिसँग जोड्नुपर्छ : कानुनमन्त्री गुरुङ

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ संविधानलाई समृद्धिसँग जोडनुपर्ने र संविधानका मौलिक हकको कार्यान्वयनले मात्र संविधानको सफल कार्यान्वयन हुने धारणा व्यक्त गर्छन्। विसं २०२२ मा स्याङ्जामा जन्मिएका उहाँले नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेको र १४ वर्षको उमेरमा २०३६ सालमा विद्यार्थी आन्दोलनमा पहिलोपल्ट सहभागी हुनुभएको थियो। विसं…