काठमाडौं । मान्छेले आफूले आफूलाई समाप्त गर्ने निर्णय गरेर आफ्नो जीवन समाप्त पार्नु नै आत्महत्या हो । यो चाहिँ आत्महत्याको प्रयास मात्र नभएर आत्महत्या नै भयो । मान्छेले आफ्नो सानो अङ्गमा घाउ, चोट लाग्दा त कति दुख्छ अनि कति संवेदनशील हुन्छ यसका बारेमा । तर, आफूले आफैँलाई समाप्त गर्ने घोषणा कसरी गर्छ होला भन्ने सुन्दा…