२०८१, ७ मंसिर शुक्रबार

तपाई दुध चिया कत्तिको पिउनु हुन्छ ? हेर्नुहोस दुध चिया शरिरमा कसरी विष बन्छ

अरु मौषममा दुधको चिया मन नपराउने मान्छे जाडो याममा भने खान नकार्दैनन् दुधको चिया बारेमा एउटा तथ्य बाहिर आएको छ । दुधको एक थोपाले चियाको पुरै फाइदालाई शुन्य बनाइदिन्छ । के हुन्छ चियामा ? विशेष गरी कालो चियामा प्रशस्तै एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ, कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट…