२०८२, १७ भाद्र मंगलबार

खाली पेटमा मन तातो पानी पिउनुका यस्ता छन् १० फाइदा

स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ । तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । खाली पेट मन तातो पानी खानुका १० फाईदा : १. नियामित मन तातो पानी खाँदा पाचन प्रणालीलाई सुधार गर्छ । २. छाला चमक हुन्छः दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउदा छालालाई स्वस्थ…