काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । रेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ । यस वर्ष ‘योगा फोर वन अर्थ, वन हेल्थ’ अर्थात ‘सिँगो पृथ्वी, समग्र स्वास्थ्यको लागि योग’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । योग केवल शारीरिक तन्दुरुस्ती वा मानसिक शान्तताको लागि मात्र नभई…