काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रमुख चुनौतीको रुपमा देखिएको छ । सुरक्षाका लागि एकीकृत सुरक्षा रणनीति बनाएर प्रहरी परिचालन गरे पनि निर्वाचनमा भाग लिएका उमेद्वारहरुमाथि निरन्तर बम प्रहार भइरहेका छन् । निर्वाचन सुरक्षाका लागि सरकारले नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपालाई मुख्य चुनौतीका रुपमा औंल्याएको छ । विशेषगरी वाम गठबन्धनमा…