२०८३, २२ आश्विन शुक्रबार

काभ्रेको कुन्ताबेसीमा ल्होछार महोत्सव सुरु (फोटो फिचर र भिडियो)

काभ्रेको कुन्ताबेसीमा ल्होछार महोत्सव सुरु (फोटो फिचर र भिडियो)


काठमाण्डौँ १९ माघ: काभ्रेको कुन्ताबेसीमा ल्होछार महोत्सव सुरु भएको छ । शनिबारबाट सुरु भएको महोत्सव आइतबारसम्म चल्ने छ । महोत्सवको उद्घाटन सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका थिए ।

भिडियो

हेर्नोस फोटो

ल्होछार महोत्सवको उद्घाटन गर्दै सुचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटा, मण्डनदेउपुर नगरपालिकाका प्रमूख टोक बहादुर वाइबा, नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामा
मण्डनदेउपुर नगरपालिकाकी उपप्रमूख र प्रमूख टोक बहादुर वाइबाकी श्रीमती
तामाङ भेषभूषा सजिएका किशोरहरु
झाक्रीहरु
तामाङ युवाहरु
ल्होछार हेर्ना आएका अन्य समुदायका दर्शक
नाच्दै दर्शक
दर्शक

प्रकाशित मिति : २०७५, १९ माघ शनिबार  ६ : ४६ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १