काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा आगजनी गरिएको छ । प्रदर्शनकारीले अदालतका आधिकारिक कागजातहरू सडकमा फालेर जलाएका छन् भने अदालत परिसरमा रहेका सवारी साधनमा समेत आगो लगाएका छन् । सुरक्षा निकायका अनुसार अदालतको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सामान्य बल प्रयोग गरेर पछि धकेलिएको र त्यसपछि आगजनी गरिएको हो । क्षतिको पूर्ण विवरण…