धुलिखेल, १७ असारः प्रत्येक १२ वर्षको अन्तरमा पनौतीमा हुने मकर मेला यहि वर्षको माघ महिनामा लाग्दै छन् । कोरोना भाइरसका कारण अहिले ठूल ठूलो मेला, पर्व, जात्राहरु रोकिएका छन् । सरकारी आँकडाहरुका अनुसार आगामी फागुनसम्मै पनि नेपालमा कोरोना भाइरसको संक्रमण अवस्था रहिरहने छ । तर पनौती नगरपालिकाले भने मकर मेला ब्यवस्थापनका लागि काम अगाडी बनाउने…