२०८२, १७ भाद्र मंगलबार

पाथीभरामा डढेलो लागेपछि दुर्लभ वन्यजन्तु रातो हाब्रे सङ्कटमा

ताप्लेजुङ १४ पुस : ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको रेडपाण्डा (रातो हाब्रे) को चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि सङ्कटमा परेको छ। ६ दिनदेखि शुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए। डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र…