२०८२, १७ भाद्र मंगलबार

सांसद सूर्यमान दोङको प्रस्ताव : शिक्षा कार्यालय ब्युताउने प्रस्ताव खारेज गरौं

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान दोङले जिल्लामा शिक्षा कार्यालय ब्युताउने सरकारी प्रस्ताव खारेजी गर्नुपर्ने ताएका छन् । विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । प्रस्तावित विधेयकको दफा २२ मा प्रत्येक जिल्लामा शिक्षा कायालय रहने उल्लेख छ । यस दफामा जिल्ला शिक्षा कार्यालयको काम कर्तव्य…