२०८३, ७ कार्तिक शनिबार

ललिता निबास प्रकरणमा आजबाट प्रतिबादीतर्फका वकिलहरुले बहस गर्दै

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा आजबाट प्रतिवादीको थुनछेक बहसमा आजबाट प्रतिबादीतर्फका वकिलहरुले बहस गर्ने भएका छन् ।जिल्ला अदालतमा सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ। आइतबार ९हिजो०देखि थुनछेक बहस सुरु भएको हो । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा सुरु भएको थुनछेक बहसमा अभियोजनकर्ता सरकारी वकिलका तर्फबाट हिजो…