२०८२, २३ भाद्र सोमबार

काभ्रेस्थली कृषिसहकारीले मनायो चौथो वार्षिक साधारण सभा

काठमाडौं: काभ्रेस्थली कृषिसहकारी संस्थाले चौथो वार्षिक साधारण सभा मनाएको छ। स्वस्थ कृषि, समृद्ध कृषि र समृद्ध देश भन्‍ने नाराका साथ स्थापना भएको उक्त कृषि सहकारीले लक्ष्मी पूजाको दिन आफ्नो चौथो वार्षिक साधारण सभा मनाएको हो।कार्यक्रमको उद्‌घाटन जेष्ठ नागरिक तथा समाजसेवी तीर्थ ढकालले गरेका थिए। कार्यक्रममा संस्थाका अध्यक्ष रामसुदन भण्डारीले अब किसानहरुले सहुलियत दरमा कृषिका सामग्री…