२०८२, १८ चैत्र बिहीबार

काभ्रेमा विमानस्थल बन्ने सुनिश्चित (मन्त्रीलाइ स्थानीयले के भने)

जिल्लामा एउटा मात्रै भएपनि विमानस्थल बनाउने काभ्रेलीहरुको सपना लगभग दुई दशकपछि पूरा हुने भएको छ । राजधानीबाट निकै नजिक रहेको जिल्ला काभ्रेमा विमानस्थल बन्ने सुनिश्चि भएको हो । मंगलबार नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी नेतृत्वको टोलीले जिल्लाको तीन स्थानको स्थलगत रुपमा अवलोकन समेत गरेको छ । काठमाण्डाैबाट विषय विशेषज्ञ टोलीको नेतृत्व गर्दै काभ्रे आइपुगेका…