२०८२, १३ फाल्गुन बुधबार

पुस्तक तथा स्टेशनरी व्यवसायिक महासंघ काभ्रेमा कृष्णरामको नेतृत्व

काभ्रे १ मंसीर : नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायिक महासंघ काभ्रेको अध्यक्षमा कृष्णराम कार्की निर्वाचित भएका छन् । महासंघको पाचौं बार्षिक साधारणसभा तथा चौंथोजिल्ला अधिवेशनबाट कृष्णराम कार्की निर्वाचित भएका हन् । बनेपामा भएको अभिबेशनले महासंघको प्रथम उपाध्यक्ष लक्ष्मीनारायण ख्वजु, द्वितिय उपाध्यक्षमा भिमकुमार आचार्य, सचिबमा हरि प्रसाद धिताल, कोषाध्यक्षमा राम कुमार आचार्य, सह–सचिबमा सुबिन मानन्धर निर्वाचित…