२०८३, २६ आश्विन मंगलबार

ह्वात्तै घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

ह्वात्तै घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कुन देशको कति पुग्यो ?


काठमाडौँ, ७ मङ्सिर: नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ ह्वात्तै घटेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ १ रुपैयाँ ५२ पैसाले घटेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ३८ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४५ रुपैयाँ ११ छ भने बिक्रिदर १४५ रुपैयाँ ८९ पैसा छ।एक साउदी रियालको खरिददर ३० रुपैयाँ ६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ९८ पैसा र विक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ९ : ११ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका