२०८३, २२ जेष्ठ शनिबार

आज अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

आज अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?


काठमाडौँ,१२ मङि्सर : नेपाली बजारमा आज (बुधबार) अमेरिकी डलरको भाउ घटेको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ १७ पैसाले घटेको हो।नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ५३ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४४ रुपैयाँ ७ छ भने बिक्रिदर १४४ रुपैयाँ ८३ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ १० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १ पैसा र विक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ८ : १९ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति