नयाँवर्ष २०७५ को अवसरमा भक्तपुरमा बृहत औद्योगिक मेला शुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी मैदानमा सुरु भएको ११ दिने भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा भक्तपुरका कला संस्कृति झल्कने र व्यवसायीक गरी २ सय भन्दा बढी स्टल रहेको आयोजकले जनाएका छन् । मेलामा उपभोग्य सामग्रीहरु, खाद्यान्न, लत्ताकपडा, जुत्ताहरु,…