२०८२, ३ कार्तिक आईतबार

नेपाल ट्रष्टद्वारा काठमाडौँ प्लाजा खाली गर्न निर्देशन

काठमाडाैँ, २ असार: काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएको छ । यही असार २ गते नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता सकिएकाले सो भवन पूर्णरुपमा खाली गरी बुझाउन नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएकाे हाे ।  बुधबार एक सूचना जारी गरेर ट्रष्टको कार्यालयले चालु हालतमा प्रथम पक्षलाई हस्तान्तरण गर्न भनेको छ…