२०८२, ३ कार्तिक आईतबार

चौरीदेउराली गाउँपालिकाको निर्णयको चौतर्फी विरोध

धुलिखेल, ४ साउनः घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध गर्ने काभ्रेको चौरीदेउराली गाउँपालिकाको निर्णयको चौतर्फी विरोध हुन थालेको छ । गएको असार १० गते आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिका प्रमुख दिननाथ गौतमले साउन १ गतेदेखि लागु हुने गरी उत्पादन, बिक्री वितरण र ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको थियो…