२०८३, २८ श्रावण शुक्रबार

बुवाको मुख हेर्ने दिनलाई आइएमई पेको अफर

बुवाको मुख हेर्ने दिनलाई आइएमई पेको अफर


काठमाडौँ : डिजिटल वालेट ‘आइएमई पे’ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ। कम्पनीले ’मेमोरिज विथ फादर स् सेयर द जोय’ नामक अफर सार्वजनिक गरेको हो।

उक्त अफर मंगलबारदेखि कार्यान्वयनमा आइसकेको र बिहीबारसम्म रहने कम्पनीको भनाइ छ। अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ’बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र ह्यासट्याग बाबारआमा पनि राखेर पोस्ट गर्नुपर्नेछ।

सो कमेन्टहरूमध्ये सबैभन्दा उत्कृट ९रोमान्चक तथा भावुक० कमेन्ट गर्ने १० जना विजेता छनौट गरी ह्युमन फिटको ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार प्रदान गरिनेछ।

प्रकाशित मिति : २०८०, २८ भाद्र बिहीबार  ९ : ०८ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व