काठमाडौँ । बैंकहरुले निक्षेपको आपूर्ति र कर्जाको मागलाई हेरेर ब्याजदर तय गर्छन् । राष्ट्र बैंकले बढीमा ४ प्रतिशत विन्दुको अन्तर पारेर कर्जा र निक्षेपको ब्याजदर निर्धारण गर्न भनेको छ । यसरी कुनै पनि बैंकले समयानुसार निक्षेपकर्तालाई बढी लाभ दिने कि ऋणीलाई ? वा आफूले मार्जिन बढी राख्ने की कम ? यस्ता विषयमा कुनै पनि बैंकले…