२०८३, ९ कार्तिक सोमबार

ओली घेराबन्दीमा परेपछि आफ्नो अडानबाट पछि हटेकै हो त ?

काठमाडौं, २ पुस  :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन् । मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी अध्यादेश फिर्ता गर्न तयार भएसँगै उनी पार्टी बैठकमा सहभागी नहुने भन्ने अडानबाट पनि पछि हटेका…