२०८३, १० कार्तिक मंगलबार

न्याय नपाएको प्रति पीडित साह परिवारको आक्रोश, सहयोगका लागि नागरिक समाजसंग आग्रह

काठमाडौं । तीन महिना भन्दा लामो समयदेखि निरन्तर ध्यानाकर्षण गराउँदा पनि सरकारले न्याय नदिएको भन्दै आरती साहका परिवारले आक्रोश पोखका छन् ।साहको न्यायका माइतीघरमा तीन महिनादेखि धर्नामा बसेका उनका परिवारले राज्यले नागरिकलाई कानूनी शासनको प्रत्याभूति दिलाउनुपर्नेमा राज्य प्रशासनबाटै न्याय माग्ने क्रममा आफूहरुलाई पीडा दिएको दुखेसो गरे । सरकारले आफ्ना जायज मुद्दा वेवास्ता गरेको भन्दै आरतीको…