काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना ९एचआइसिडिपी० अन्तर्गत नेपाललाई दिन सम्झौता गरेको २० करोड रकम खर्च गर्ने मापदण्ड र प्रक्रिया रहेको बताएका छन् ।प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त रकम भारतले आफूखुशी खर्च गर्न नपाउने स्पष्ट पारेका हुन् । ‘एचआइसिडिडी अन्तर्गत भारतले दिने…