२०८३, १२ कार्तिक बिहीबार

फरार सूचीमा रहेका कांग्रेस सांसद धनबहादुर केसी संसदमा !

दाङ : ३२ वर्ष पुरानो फैसलाले अहिले लखेटेपछि संसद जान छाडेका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डीबी) बैठकमा देखिन थालेका छन् । २०४८ सालमा रूकुम जिल्ला अदालतले केसीलाई सुनाएको एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला कार्यान्वयन गर्न रुकुमपूर्वले २०८० साल माघको अन्तिम साता प्रहरीलाई पत्राचार गरेको थियो । नेपाल प्रेसमा उक्त समाचार प्रकाशित…