२०८३, ५ कार्तिक बिहीबार

पछिल्लो २४ घण्टामा १,६४० मा कोरोना संक्रमण, २,१६१ जना निको, १० को मृत्यु

काठमाडौं, २३ भदौं  :  नेपालमा पछिल्लो २४ घण्टामा १,६४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २,१६१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १,६४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा…