२०८३, ५ कार्तिक बिहीबार

मण्डनदेउपुरको सिपाघाट तीनकुने देखि तल्लो बजारसम्म खेती नलगाउन उर्दी

धुलिखेल, २८ कात्तिकः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ ले सडक आसपासको जमिनमा तत्काल खेती नलगाउन उर्दी जारी गरेको छ । वडाध्यक्ष डिल्ली प्रसाद आचार्यले जारी गरेको सूचनामा सिपाघाटको तीनकुने देखि सिपाघाट तल्लो बजारको पक्की पुलसम्म खेतीबाली नलगाउन भनिएको छ । तीनकुने देखि सिपाघाट तल्लो बजारको पक्की पुलसम्मको सडक कालो पत्रे गर्न टेण्डर आह्वान भइसकेकाले…