२०८३, ४ कार्तिक बुधबार

शंकर पोखरेलको प्रस्ताव : सर्वोच्चको फैसलाले पार्ने असरबारे वहस गरौं

काठमाडौं, ३१ असार :   नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको आदेशले पार्ने असरको विषयमा बहस शुरु गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । सामाजिक सञ्जालमार्फत् नेता पोखरेलले सर्वोच्चको फैसलाले संसदीय व्यवस्था, दलिय प्रणाली र सुशासनमा पर्नसक्ने असरका वारेमा बहस हुनुपर्ने बताएका हुन् । गएको सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालिन प्रधानमन्त्री…