२०८३, २० जेष्ठ बिहीबार

घरेलु रक्सीलाई मान्यता दिनुपर्नेमा जोड : इलाममा कोदोको महिमाबारे चर्चा

इलाम । यो कोदो रोप्ने समय हो । तर, इलामका अधिकासं किसानलाई कोदो रोप्ने चटारो छैन् । झन्डै दुई दशकअघि जस्तो प्राथमिकतामा राखेर कोदो खेती गर्ने चलन नै हराएको छ । चौथो कोदो दिवस साउन १५ को अवसरमा इलामको देउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको कोदो महिमा संवाद कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समूह महासंघका सस्थापक अध्यक्ष,…