२०८२, १६ कार्तिक शनिबार

सन्ध्याकालीन नमस्कार 🙏 अब सुन्नुहोस् पाथीभरा माता स्तुति

हे आस्थाकी धरोहर, ममतामयी माता पंचकन्या देवी,हे जगदम्बा पाथीभरा, शक्तिकी शरण, कृपाकी खानी१तपाईंका पावन चरणकमलमामेरो मन, मेरो तन, अनि जीवन समर्पित रहोस्। हजुरकै छायाँमा शरण पाउँ,सेवा, भक्ति, आराधनामा लीन बनूँ ।ममतामयी माता,कोटि–कोटि दण्डवत् नमन छ तपाईंलाई । हे माँ पाथीभरा,तपाईंको दृष्टि सदा हामीमाथि रहोस्,हाम्रो रक्षा गरिदिनुहोस्, हे दयामयी देवी । संकटमा संबल, अन्धकारमा प्रकाश,दुःखमा धैर्य,…