२०८३, ३० असार बुधबार

काभ्रेमा रेन्वो यातायात प्रा.लि.को उदय, तेमालमा रेम्बो सरर

काभ्रेमा रेन्वो यातायात प्रा.लि.को उदय, तेमालमा रेम्बो सरर


बनेपा । यातायात सेवा समितिमा सेण्डिकेटको अन्त्य गरेसँगै काभ्रेको दुर्गम पहाडी भेगका यातायात उपभोक्तालाई लक्षित गरी रेन्वो यातायात प्रा.लि.ले सेवा आजबाट शुरु गरेको छ ।

काभ्रेको तेमाल गाउँपालिकाका विभिन्न भेग र बस्तीलाई लक्षित गरी शरु भएको रेन्वो यातायातले नयाँ रुट तय गरी सेवा सञ्चालनमा ल्याएको हो ।

रेन्वोले ५ वटा बस व्यवसायीहरुलाई केन्द्रिकृत गरी प्रा.लि. बनाएको तेमालका स्थानीय सत्यमान लामाले बताए । लामाकाअनुसार बनेपाको भकुण्डे–मंगलटार–काल्ढुंगा–भोज्र्याङ्–भोटेपाटी हुँदै मेच्छेपौवासम्म एउटा रुट तय गरिएको छ भने बनेपाबाटै भकुण्डे, मंगलटार काल्ढुंगा–लुंसाल–मेच्छे हुँदै टेकानपुरसम्मको रुट परमिट लिएर आजबाट सञ्चालनमा ल्याइएको छ ।

                      समितिले निर्धारण गरेको भाडादर

यो यातायात प्रा.लि.को सेवा सुचारु भएसँगै तेमाल भेगका स्थानीयको जीवनस्तर सुधारमा सहयोग त हुनेछ भने यस भेगमा उत्पादन भएका किसानका तरकारी, स्थानीयका आवतजावतमा सहजता हुने भएको छ ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ७ : ४२ बजे

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन