२०८३, ९ कार्तिक सोमबार

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

गत महिना निधन भएका कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुन सभापति थापा स्याङ्जा जान लागेका हुन्। सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलका अनुसार स्याङ्जा जाने क्रममा थापाले पोखरा र स्याङ्जाका पार्टी नेता तथा कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।

पार्टी संगठन तथा समसामयिक राजनीतिक विषयमा नेता–कार्यकर्तासँग छलफल गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। सभापति थापा शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०८३, २४ भाद्र बिहीबार  १० : २४ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि