२०८३, ९ कार्तिक सोमबार

रसुवा बाढीमा १६२ जनाको शव फेला

रसुवा बाढीमा १६२ जनाको शव फेला


काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ जिल्लाबाट हालसम्म १६२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार रसुवा बाढीपछि खोज तथा उद्धारका क्रममा आठ जिल्लाबाट १६२ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।

बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। बेपत्ता तथा प्रभावित व्यक्तिको खोजीका लागि सुरक्षा निकाय परिचालन गरी सम्भावित स्थानमा खोजी कार्यलाई तीव्रता दिइएको छ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ८ : ०६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि